नमस्कार!! लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. द्धारा खोलिएको अफिसियल साईटमा हार्दिक न्यानो सहकारीमय स्वागत गर्न चाहन्छु। मिति २०५५ चैत्र् १३ गतेबाट सुरुवात गरिएको यस संस्था मिति २०५६ जेष्ठ १० गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा विधिवत रुपमा दर्ता भई आफनो कार्य क्षत्र् भित्र् छरिएर रहेको महिला, आमा, दिदीबहिनीहरु...अध्यक्षको पूरा सन्देश प्रमुख कार्यकारी अधिकृतको प्रतिबद्धता





