पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: अल्बिना श्रेष्ठ
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । २८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

प्रमुख कार्यकारी अधिकृत जिल्लाको उत्कृष्ट व्यबस्थापन प्रमुख २०८०–०८१

सूचना
प्रमुख कार्यकारी अधिकृत जिल्लाको उत्कृष्ट व्यबस्थापन प्रमुख २०८०–०८१

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मनोज रायमाझी जिल्ला बचत संघ लि. काभ्रेको २७ औ गरिमामय वार्षिक साधारण सभाबाट सदस्यको हितमा रहि संस्थालाई नीति विधिमा चलाउन सफल भएकोमा जिल्ला कै उत्कृष्ट व्यबस्थापन प्रमुख २०८०–८१ बाट सम्मान्नित हुनुभएका छन् । सम्मानित व्यबस्थापन प्रमुखलाई जिल्ला बचत संघ लि. का अध्यक्ष श्री उदयराम कायस्थले दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो भने उक्त साधारण सभाका प्रमुख अतिथी सहकारी विभागका रजिष्टार श्री पिताम्बर घिमिरे ज्युको हाटबाट सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो । ।

सबै सूचना