पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: अल्बिना श्रेष्ठ
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । २८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

वृक्षारोपण कार्यक्रम भव्यताका साथ संम्पन्न

सूचना
वृक्षारोपण कार्यक्रम भव्यताका साथ संम्पन्न

आज मिति २०८१ श्रावण १३ गते बागमति प्रदेश संघ लि. को आयोजनामा भएको जलवायु परिवर्तन,बातावण संरक्षण अन्तर्गत वृक्षारोपण कार्यक्रम भव्यताका साथ संम्पन्न भएको छ । कार्यक्रम बागमती प्रदेश संघ लि. का अध्यक्ष श्री रामशरण शर्माज्युको अध्यक्षतामा सहकारी महासंघ लि का अध्यक्ष ओमदेबि मल्ल ज्यु को प्रमुख आतिथ्यता एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष उद्धब सापकोटाज्युको आतिथ्यतामा सम्पन्न भएको थियो उक्त कार्यक्रममा यस संस्थाका अध्यक्ष श्री मैया महत ज्यु र प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी ज्युको उपस्थिती रहेको थियो ।

सबै सूचना